अर्जुनधारा ३, ४ र ५ मा गठबन्धनका उम्मेद्वार जीत नजिक
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाको थप ३ वटा वडामा गठबन्धनका उम्मेद्वार जीत नजिक पुगेका छन् । यसअघि २ वटा वडाको प्रमुख पदमा विजयी हासिल गरेको गठबन्धनका उम्मेद्वार वडा नम्बर ३, ४ र ५ मा पनि जीत नजिक पुगेका छन् । ...