अर्जुनधारा ७ मा एमालेको प्यानलै विजयी
अर्जुनधारा । स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा झापाको अर्जुनधारा नगरपालिकाको ७ नम्बर वडामा नेकपा एमालेको प्यानलै विजयी भएको छ । यस नगरमा एमालेले यसै वडाबाट वडाध्यक्षको खाता खोलेको हो । सुरुवाती अग्रता हासिल गरेको ७ नम्बर वडाका प्रत्यासी ...