अर्जुनधाराका भूमिहीन एमाले उम्मेद्वारको प्राथमिकतामा
अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले भूमिहीन र अव्यवस्थित बसोबासको समस्या पहिलो प्राथमिकताका साथ समाधान गर्ने बताउनुभएको छ । नेकपा एमालेबाट मेयर पदका प्रत्यासी गोम्देनले अर्जुनधारामा रहेका भूमिहीन जनतालाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासमा ...