ताप्लेजुङमा दश जना निर्विरोध निर्वाचित

न्यूज सञ्जाल १९ बैशाख २०७९, सोमबार ०७:४२

ताप्लेजुङ । आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको विरुद्धमा उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारी समेत फिर्ता भएसँगै निर्विरोध भएको बताइएको छ ।   हिमाली बस्ती फक्ताङलुङ गाउँपालिका ...

‘चुनावी प्रतिबद्धता अर्जुनधाराको मुहार फेर्ने अभियान’

न्यूज सञ्जाल १८ बैशाख २०७९, आईतवार २०:३०

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका मेयर पदका प्रत्यासी बलदेव गोम्देन तामाङले आफ्नो चुनावी प्रतिबद्धता राजनीतिमात्र नभई अर्जुनधाराको मुहार फेर्ने अभियान भएको बताएका छन् ।   आज नेकपा एमाले अर्जुनधाराले ११ नम्बर वडामा गरेको मतदाता भेटघाट तथा चुनावी कोणसभालाई सम्बोधन गर्दै नेकपा ...

५बुँदे घोषणापत्रसँगै जनमुक्तिका उम्मेद्वार घरदैलोमा

न्यूज सञ्जाल १८ बैशाख २०७९, आईतवार १९:४६

भद्रपुर । राष्ट्रिय जनमुक्ति पार्टी भद्रपुर नगरपालिकाको लागि नगर प्रमुखका प्रत्यासी उम्मेद्वार यामबहादुर लिम्बू ‘सन्तोष’ आइतबार घोषणापत्र सार्वजनिक गर्दै चुनाव प्रचारप्रसारमा होमिएका छन् ।   घोषणापत्रमा विशेषगरी कुशल व्यवस्थापन तथा सुशासन, भ्रष्टाचाररहित समृद्ध भद्रपुर नगर, उत्पादनमुखी तथा आत्म सम्मानसहितको रोजगार ...

‘गरिबकाे हितका लागि कांग्रेस इमान्दारपूर्वक क्रियाशील’

न्यूज सञ्जाल १८ बैशाख २०७९, आईतवार १९:२७

बिर्तामोड । नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले श्रमजीवी वर्गको हकहितका लागि नेपाली कांग्रेस पार्टी इमान्दारीपूर्वक क्रियाशील रहेको बताएका छन् ।   १३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा नेपाल ट्रेड युनियन कांग्रेस झापाद्वारा आयोजित कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सचिव ...

अर्जुनधारालाई उत्कृष्ट नगर बनाउने एमाले उम्मेद्वारको दाबी

न्यूज सञ्जाल १७ बैशाख २०७९, शनिबार १८:५१

झापा । नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेदवार बलदेव गोम्देन तामाङले अर्जुनधारा नगरपालिकालाई नेपालकै उत्कृष्ट नगरपालिका बनाउने अठोटका साथ उम्मेद्वारी दिएको बताएका छन् ।   एमाले अर्जुनधाराले वडा नम्बर ९ मा आयोजित मतदाता भेटघाट तथा चुनावी कोणसभालाई सम्बोधन ...

अर्जुनधाराका २० जनाले लिए उम्मेद्वारी फिर्ता (नामावलीसहित)

न्यूज सञ्जाल १७ बैशाख २०७९, शनिबार ०८:३१

झापा । झापाको अर्जुनधारा नगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनका लागि दिएको उम्मेद्वारीमध्ये २० जनाले फिर्ता लिएका छन् । अर्जुनधारामा एक मेयर र उपमेयरसहित २० जना उम्मेद्वारले फिर्ता लिएका हुन् ।   फिर्ता लिनेमध्ये नेकपा एकीकृत समाजवादीका उम्मेद्वार बढी छन् । ...

एमाले झापाले मेचीनगरमा खोल्यो खाता

न्यूज सञ्जाल १६ बैशाख २०७९, शुक्रबार २०:५०

झापा । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ११ मा नेकपा एमालेकी एक जना उम्मेद्वा निर्विरोध निर्वाचित भएकी छन् । महिला सदस्यमा उम्मेद्वारी दिएकी रञ्जिता नेपाली निर्विरोध निर्वाचित भएकी हुन् ।   आसन्न वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा नेकपा ...

अर्जुनधारामा समाजवादीका मेयर, उपमेयरसहित बागी उम्मेद्वारी फिर्ता

न्यूज सञ्जाल १६ बैशाख २०७९, शुक्रबार १९:०६

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाका लागि मेयर, उपमेयरलगायत वडाध्यक्ष पदमा दिएको उम्मेद्वारी नेकपा एकीकृत समाजवादी उम्मेद्वारले फिर्ता लिएको छ । नेकपा एमालेबाट असन्तुष्ट बनेका कार्यकर्ताले दिएको स्वतन्त्र उम्मेद्वारी पनि फिर्ता लिएका छन् ।   उम्मेद्वारी फिर्ता लिन तोकिएको शुक्रबार ५ ...

उम्मेदवारी फिर्ताको लागि आज अन्तिम दिन, बागीलाई फकाउन गाह्रो

न्यूज सञ्जाल १६ बैशाख २०७९, शुक्रबार ०८:१९

झापा । पालिका चुनावको लागि उम्मेदवारी दिएकाहरुको अन्तिम नामावली आज प्रकाशित हुँदैछ । चुनावी कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ । आजै बेलुका ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।   भोलि उम्मेदवारलाई ...

कचनकवलका एकजना उम्मेदवार निर्विरोध

न्यूज सञ्जाल १६ बैशाख २०७९, शुक्रबार ०७:५३

झापा । झापा कचनकवलका एकजना उम्मेदवार निर्विरोध निर्वाचित भएकी छन् । उनी नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार बनेकी थिइन् ।   कांग्रेसका तर्फबाट कचनकवल वडा नं ४ मा दलित महिला सदस्यको उम्मेदवारी दिएकी बिजली दास निर्विरोध भएकी हुन् । त्यस पदमा ...

1 29 30 31 32 33 63
×