अर्जुनधारामा कृषि क्रान्ति ल्याउने एमाले उम्मेद्वारको दाबी
खुदुनाबारी । अर्जुनधारा नगरापालिकाका मेयर पदका प्रत्यासी बलदेव गोम्देन तामाङले प्राविधिक र प्रविधिको अधिकतम प्रयोग गरेर अर्जुनधारामा कृषिमा क्रान्ति ल्याउने बताएका छन् । अर्जुनधारा २ नम्बर वडामा आज आयोजित चुनावी घरदैलो तथा कोणसभालाई सम्बोधन गर्दै गोम्देनले कृषिको क्षेत्रमा प्रचुर ...