झापामा ओलीले भने, ‘दशैँको बारेमा विवाद नगरौँ’
झापा । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशैँ पर्वको बारेमा विवाद नगर्न आग्रह गरेका छन् । उनले विभिन्न किसिमले व्याख्या गर्ने गरिएपनि दशैँ नेपालीहरुको साझा पर्व भएको बताए । बडादशैँ, तिहार, छठ तथा नेपाल सम्वत् ...