इलाम २ मा अझै सुरु भएन मतगणना !
इलाम । प्रतिनिधि सभा सदस्य चयनका लागि शनिबार इलामको निर्वाचन क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनको मत गन्ने तयारी भइरहेको छ। यसका लागि अहिले सर्वदलीय बैठक राखिएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। ‘सबै राजनीतिक दल उम्मेदवारसहित ...