एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

न्यूज सञ्जाल २१ भाद्र २०८०, बिहीबार १९:०४

झापा । सर्वोच्च अदालतले कोशी प्रदेशमा प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमाले कोशीका संसदीय दलको नेता भएकाले हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको छ ।   सर्वोच्च अदालतको आदेशसँगै कोशी प्रदेशका मुख्यमन्त्री एमाले संसदीय दलका नेता ...

अर्जुनधाराका पत्रकार दिपिन राई प्रेस सेन्टरमा प्रवेश

न्यूज सञ्जाल १६ भाद्र २०८०, शनिबार ०७:३५

बिर्तामोड । झापाका अग्रज पत्रकार दिपिन राई (दीपेन्द्र) प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् । लामो समयदेखि झापाली पत्रकारितामा सक्रिय अर्जुनधाराका राई हाल यलम्बर टाइम्सका सम्पादक प्रकाशक हुन् ।   तीन दशकदेखि सक्रिय पत्रकारिता गरिरहेका दिपिन शुक्रबार बिर्तामोडमा आयोजित एक ...

सांसद मन्सुरीको मतबाट कोशीका मुख्यमन्त्रीले पाए विश्वासको मत

न्यूज सञ्जाल ४ भाद्र २०८०, सोमबार १८:०६

मोरङ । प्रदेश सभाको अध्यक्षता गर्ने सांसद इस्राइल मन्सुरी समेतको मतबाट कोशीका मुख्यमन्त्री उद्वव थापाले सोमबार विश्वासको मत पाएका छन् । उपसभामुख सिर्जना दनुवारले बैठकको अध्यक्षता गर्ने दिन विरामी भएको सूचना दिएर बैठक सञ्चालनका लागि मन्सुरीलाई अधिकार प्रत्यायोजन गरेकी थिइन् ...

मुख्यमन्त्री थापाले लिए शपथ

न्यूज सञ्जाल १७ श्रावण २०८०, बुधबार १९:३६

मोरङ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा बुधबार आयोजित समारोहमा थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । मुख्यमन्त्री थापा मंगलबार नियुक्त भएका हुन् ।   आफूले शपथ ...

कोशीको मुख्यमन्त्रीमा थापा दोस्रो पटक नियुक्त

न्यूज सञ्जाल १६ श्रावण २०८०, मंगलवार १८:०३

मोरङ । कोशीको मुख्यमन्त्रीमा गठबन्धन दल कांग्रेसका नेता उद्धव थापा दोस्रो पटक मंगलबार नियुक्त भएका छन् । सभामुख बाबुराम गौतमले सरकार गठनका लागि बहुमत पुर्‍याउन पदबाट राजीनामा दिएर दाबी पेस गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ...

नागरिक उन्मुक्ति पार्टीको लिम्बूवान प्रान्तीय समिति सार्वजनिक

न्यूज सञ्जाल १४ श्रावण २०८०, आईतवार २०:३७

झापा । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) ले लिम्बूवान प्रान्तीय समिति सार्वजनिक गरेको छ । भूपेन्द्र मावोको नेतृत्वमा ५९ सदस्यीय प्रान्तीय समिति आइतबार सार्वजनिक गरिएको हो ।   बिर्तामोडमा पत्रकार सम्मेलन गरेर दिइएको जानकारीअनुसार समितिको उपाध्यक्षमा डा रामनारायण कन्दङ्वा, नन्द याम्फु, ...

थापा सरकारलाई दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको आदेश

न्यूज सञ्जाल २७ असार २०८०, बुधबार २०:१८

झापा । कोशी सरकार गठनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले अन्तरिम आदेश दिएको हो। यससँगै दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको आदेशमा उल्लेख छ।   आदेशमा भनिएको छ, ‘प्रस्तुत मुद्दामा तत्कालै ...

मुख्यमन्त्री थापालाई गृह जिल्लामा स्वागत

न्यूज सञ्जाल २३ असार २०८०, शनिबार १८:५२

झापा । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई शनिबार गृह जिल्ला झापामा भव्य स्वागत सम्मान गरिएको छ । मुख्यमन्त्री थापालाई स्थानीय संघसंस्थाले घरमै भेटेर स्वागत गरे ।   यस्तै, नेपाली कांग्रेस झापाले पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको हो ...

कोशी प्रदेशकाे मुख्यमन्त्रीमा उद्दव थापा नियुक्त

न्यूज सञ्जाल २१ असार २०८०, बिहीबार १८:१७

मोरङ । कोशीमा प्रदेश प्रमुख पर्शुराम खापुङ्ले कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रदेश प्रमुख खापुङ्ले उनलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।   ९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, ...

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापालाई उम्मेदवार बनाउने गठबन्धनको निर्णय

न्यूज सञ्जाल १८ असार २०८०, सोमबार १८:४७

काठमाडौँ । सत्ता गठबन्धनले कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाएर नयाँ सरकार गठनको प्रस्ताव लैजाने निर्णय गरेको छ ।   सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले कोशी प्रदेशमा पनि केन्द्रमा रहेको गठबन्धनकै सरकार ...

1 6 7 8 9 10 63
×