fbpx

आदिवासी जनजातिको हकमा काम गर्ने उम्मेदवारहरुको प्रतिबद्धता

न्यूज सञ्जाल २० कार्तिक २०७९, आईतवार ०७:४७

बिर्तामोड । आसन्न मंसिर ४ गते सम्पन्न हुने निर्वाचनका लागि झापा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य पदका उम्मेदवारहरुले आदिवासी, जनजातिको हक र अधिकारका लागि कटिबद्ध रहेको साझा प्रतिबद्धता जाहेर गरेका छन् । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट ...

प्रचार प्रसारमा जाँदा निर्वाचन आयोगको अनुमति लिनुपर्ने

न्यूज सञ्जाल १७ कार्तिक २०७९, बिहीबार ०८:५२

काठमाडौँ । सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रचार प्रसारमा जाँदा अनिवार्य रुपमा निर्वाचन आयोगको अनुमति लिनुपर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री, मन्त्रीहरुसहित सार्वजनिक पद धारणा गरेका सबैले निर्वाचनको प्रचारमा जाँदा आयोगको ...

आजदेखि जुलुस, आमसभा, कोणसभा र प्रचारप्रसार गर्न पाइने

न्यूज सञ्जाल १७ कार्तिक २०७९, बिहीबार ०८:४२

झापा । मंसिर ४ गते हुने प्रतिनिधिसभा प्रदेश सभाको निर्वाचनका लागि बिहीबारदेखि प्रचारप्रसार गर्न सकिने भएको छ । निर्वाचनका लागि १७ दिन बाँकी रहँदा निर्वाचन आयोगले बिहीबारदेखि मंसिर १ गतेसम्म प्रचारप्रसार गर्न सकिने जनाएको हो।   निर्वाचन आचारसंहिता, २०७९ को ...

गठबन्धनबाट रुपन्देही २ मा जनमुक्तिका केशव थापालाई समर्थन गर्ने निर्णय

न्यूज सञ्जाल ९ कार्तिक २०७९, बुधबार १८:४९

बुटबल । सत्ता गठबन्धनले रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको छ । पाँच दलीय सत्ता गठबन्धनको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।   बैठकपछि गठबन्धनका शीर्ष नेताहरुले एक ...

जनमुक्ति पार्टीको घोषणापत्र: जनप्रतिनिधिको भत्ता हटाएर स्वयंसेवीमा रुपान्तरण गर्नुपर्ने

न्यूज सञ्जाल १ कार्तिक २०७९, मंगलवार १९:१२

तिलोत्तमा । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । रुपन्देहीको तिलोत्तमामा मंगलबार एक कार्यक्रमबीच सार्वजनिक घोषणापत्रमा निर्वाचित जनप्रतिनिधिको तलब–भत्तालगायत सेवासुविधालाई हटाएर स्वयंसेवी जनप्रतिनिधिको रुपमा रुपान्तरण गरिने उल्लेख गरिएको छ ।   विभिन्न २७ ...

राना विकास र भावना बुझ्ने साझा उम्मेद्वार: सभापति थापा

न्यूज सञ्जाल १ कार्तिक २०७९, मंगलवार ०९:१५

अर्जुनधारा । नेपाली कांग्रेस प्रदेश १ का सभापति उद्धव थापाले झापा क्षेत्र नं. २ को लागि विकास र जनभावना बुझ्ने साझा उम्मेद्वार लिएर आएको बताएका छन् ।   चुनाव प्रचार अभियानअन्तर्गत सोमबार अर्जुनधाराको सिस्नेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै क्षेत्र ...

चुलाचुलीमा जनमुक्तिको निर्वाचन समिति

न्यूज सञ्जाल १ कार्तिक २०७९, मंगलवार ०८:५९

चुलाचुली (इलाम) । राष्ट्रिय जनमुक्ति पार्टीले चुलाचुलीमा निर्वाचन परिचालन समिति गठन गरेको छ । चुलाचुली २ अन्तर्गत मोरङ्गे झोडा बस्तीमा सोमबार भएको भेलाले निर्वाचन परिचालन समिति निर्माण गरेको हो ।   इलाम क्षेत्र नं. २ अन्तर्गत पर्ने चुलाचुलीमा पार्टीका केन्द्रीय ...

मेचीनगरका मतदातासँग गठबन्धनका उम्मेद्वार

न्यूज सञ्जाल १ कार्तिक २०७९, मंगलवार ०८:४९

मेचीनगर । झापा निर्वाचन क्षेत्र नं १ ‘क’ अन्तर्गत संयुक्त गठबन्धनले सुरु गरेको चुनावी अभियान अन्तर्गत उम्मेद्वारहरुले सोमबार साविक बाहुनडाँगी तथा काँकरभिट्टाका विभिन्न टोलमा रहेका मतदातालाई प्रत्यक्ष भेटेका छन् ।   क्षेत्र १ ‘क’ का प्रदेश सभाका उम्मेद्वार गोपाल तामाङ, ...

गठबन्धनले मात्र देशको भविष्य निर्माण गर्ने दाबी

न्यूज सञ्जाल ३० आश्विन २०७९, आईतवार १९:३८

बिर्तामोड । झापा क्षेत्र नम्बर २ का गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार हरिकुमार रानाले एउटा दलले मात्र देश निर्माण गर्न नसक्ने प्रमाण २०७७/०७८ बाट पुष्टि भएको बताउँदै संयुक्त गठबन्धले मात्र देशको भविष्य निर्माण गर्नसक्ने बताएका छन् ।   झापा क्षेत्र ...

बिर्तामोडका कुमार भट्टराईसहित ५ जना कांग्रेसद्वारा कारबाही

न्यूज सञ्जाल २६ आश्विन २०७९, बुधबार १८:५०

बिर्तामोड । नेपाली कांग्रेसको नीतिविपरीत गतिविधि गर्ने पार्टीका क्षेत्रीय प्रतिनिधि बिर्तामोड निवासी कुमार भट्टराईसहित पाँच जनालाई नेपाली कांग्रेस पार्टीले कारबाही गरेको छ ।   नेपाली कांग्रेस बिर्तामोड नगर समिति र क्षेत्र नं २ प्रदेश ‘क’ समितिले पार्टी नीतिविपरीत गठबन्धनका साझा ...

1 8 9 10 11 12 58
×