बिर्तामोडका नवराज विमलीको घर कब्जामा लिएको विप्लव नेकपाको दाबी
झापा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापा बिर्तामोडका नवराज विमलीको घर कब्जामा लिएको दाबी गरेको छ। महिनौंदेखि लघुवित्त, बैंक तथा वित्तीय संस्था र मिटरब्याजीविरुद्ध संघर्ष र चेतावनी दिँदै आएको उक्त पार्टीले आज बिर्तामोडमा प्रदर्शनसहित विमलीको घर ...