अर्जुनधाराकी इन्दिरा ‘स्वतन्त्र पार्टी’बाट संघीय सांसद
झापा । राष्ट्रिय स्वतन्त्र पार्टीले झापाकी इन्दिरा रानामगरलाई समानुपातिकतर्फ संघीय सांसदमा सिफारिस गरेको छ । रवि लामिछाने पार्टीको निर्णयअनुसार झापाकी रानामगरलाई सांसदमा चयन गरेको हो । झापा अर्जुनधारा ११ निवासी आदिवासी महिलाबाट इन्दिरा रानामगर संघीय सांसदमा चयन भएकी हुन् ...