समुद्री आँधीको प्रभावले पूर्वी भेगमा वर्षाको सम्भावना

न्यूज सञ्जाल ९ कार्तिक २०८१, शुक्रबार ०७:१७

काठमाण्डौ । समुद्री आँधी ‘दाना’ को प्रभाव नेपालमा पनि पर्न थालेको छ । यसका कारण नेपालको पूर्वी भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखाका मौसमविद् मीनकुमार अर्यालले समुन्द्री आँधी ‘दाना’ को प्रभावका कारण कोशी ...

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

न्यूज सञ्जाल ६ कार्तिक २०८१, मंगलवार ०८:३८

झापा । मधेश, बाग्मती र कर्णाली प्रदेशका एक, दुई ठाउँमा अहिले चट्याङसहित हल्का वर्षा भइरहेको छ । देशभर पश्चिमी वायुको प्रभाव र स्थानीय वायुको आंशिक प्रभाव छ ।   आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी, बाग्मती र गण्डकी प्रदेशका ...

देशभर चिसो बढ्यो, आज केही ठाउँमा वर्षा हुने

न्यूज सञ्जाल ४ कार्तिक २०८१, आईतवार ०८:२४

काठमाण्डौ । देशभरि चिसो बढ्न थालेको छ । आज बिहान ५ बजेर ४५ मिनेटमा काठमाण्डौको न्यूनतम तापक्रम १५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । बितेको २० दिनमै काठमाण्डौको तापक्रम ५ डिग्री सेल्सियसले घटिसकेको छ ।   मौसम पूर्वानुमान महाशाखाका ...

कोशी, गण्डकी र कर्णालीका पहाडी भेगमा हल्का वर्षाको सम्भावना

न्यूज सञ्जाल ३० आश्विन २०८१, बुधबार ०८:०१

झापा । अहिले देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी ...

चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध

न्यूज सञ्जाल २९ आश्विन २०८१, मंगलवार ०८:३४

झापा । नेपालमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ ।   मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले ...

आजको मौसमः केही स्थानमा वर्षाको सम्भावना

न्यूज सञ्जाल २८ आश्विन २०८१, सोमबार ०७:५४

काठमाडौँ । आज पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, ...

आज पहाडी क्षेत्रमा वर्षाको सम्भावना

न्यूज सञ्जाल २४ आश्विन २०८१, बिहीबार ०७:१५

झापा । आज देशका पहाडी केही क्षेत्रमा मौसम आंशिक बदली रहेको छ । कोशी प्रदेशका थोरै ठाउँ तथा बागमती र गण्डकी प्रदेशका पहाडी एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।   कोशी र मधेस ...

नेपालबाट मनसुन बाहिरिन थाल्यो, अब लगातार वर्षा नहुने

न्यूज सञ्जाल २० आश्विन २०८१, आईतवार १८:३७

काठमाण्डौ । सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पश्चिम नेपालबाट मनसुन बाहिरिन थालेको जानकारी दिएको हो ।   सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँ तथा लुम्बिनी प्रदेशका केही ठाउँबाट मनसुन ...

आज दिउँसो कोशी र वाग्मतीका केही ठाउँमा भारी वर्षाको सम्भावना

न्यूज सञ्जाल १७ आश्विन २०८१, बिहीबार ०८:२८

काठमाडौँ । अहिले कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य ठाउँमा भने आंशिक बदलीदेखि मौसम सफा रहेको महाशाखाले जनाएको छ ।   कोशी र ...

पूर्वी पहाडका विद्युत आयोजना बन्द

न्यूज सञ्जाल १६ आश्विन २०८१, बुधबार १९:१९

इलाम । असोज १० देखि १२ गतेसम्म परेको वर्षे बाढीका कारण काबेली कोरिडोरको तीन वटा विद्युत पोलमा क्षति भएपछि पूर्वी पहाडमा रहेका विद्युत आयोजना बन्द भएका छन् ।   इलामको महमाईमा माई खोलाको कटानका कारण काबेली कोरिडोरका विद्युत पोल ढलेपछि ...

1 5 6 7 8 9 78
×