आज देशभरिकै मौसम सफा रहने
काठमाण्डौ । आज देशभरिकै मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् । पानी पर्ने कुनै प्रणाली सक्रिय नभएकाले देशभरिकै मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर स्थानीय वायुको प्रभावले प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि ...