नेपालमा मनसुन सकिन अझै केही दिन लाग्ने
काठमाण्डौ । नेपालमा मनसुन सकिन अझै केही दिन लाग्ने भएको छ । बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र सक्रिय हुन लागेकाले पर्सिसम्म नै देशका थोरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने भएकाले मनसुन सकिन अझै केही दिन लाग्ने भएको मौसम ...