खेलकुद

अर्जुनधारामा वैशाख २६ गते आमन्त्रित कराते प्रतियोगिता हुने

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका ९ स्थित बाह्रघरे सितोरियो कराते डोजोको आयोजनामा यही वैशाख २६ गते प्रथम उपप्रमुख कप अन्तराष्ट्रिय आमन्त्रित कराते प्रतियोगिता २०८३ हुने भएको छ ।   स्थानीय गार्गी वाङमय प्रतिष्ठानको खेलमैदानमा सञ्चालन [ ... ]

समाज

झापामा स्कुल बस दुर्घटना हुँदा १२ जना विद्यार्थी घाइते, चालक फरार

बिर्तामोड । झापाको कचनकवल गाउँपालिका ३ दलकी क्षेत्रमा आज स्कुल बस दुर्घटना हुँदा एक दर्जनभन्दा बढी विद्यार्थी घाइते भएका छन्।   प्रहरी चौकी पथरियाका अनुसार बिहान करिब ९ः२५ बजे दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गरेको प्र १-०१-००१ ख [ ... ]

समाज

चोरीको मोटरसाइकलसहित मेचीनगरका तुलसी राजवंशी पक्राउ

झापा। मोटरसाइकल चोरी गरी झापाबाट इलामतर्फ लाँदै गर्दा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर ११ बस्ने ३३ वर्षीय तुलसी राजबंशी रहेका छन् ।   हिजो बिहान ११ बजे इलामको रोङ गाउँपालिका ४ जोरकलशस्थित [ ... ]

झापामा ८ लाख बढीको चाइनिज स्याउ बरामद, भारत लाने तयारी विफल

झापा । झापामा अवैधरूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजी स्याउ बरामद गरिएको छ । मंगलबार दिउँसो करिब साढे ...

गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन

मुम्बई (एजेन्सी) । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ ।   केही महिनादेखि अस्वस्थ ...

आज देशका थोरै ठाउँमा छिटपुट वर्षाको सम्भावना

झापा । आज तराईसहित देशका धेरै ठाउँको मौसम सफा छ । काठमाण्डौ उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा बिहान साधारणतया बादल ...

×