बिर्तामोडमा पैनी अतिक्रमण हटाउने क्रममा सामान्य झडप, एकजना घाइते
झापा । झापाको बिर्तामोड नगरपालिका २ स्थित श्रीहरि टोलमा सार्वजनिक पैनी अतिक्रमण हटाउने क्रममा स्थानीयबासी र नगरपालिकाबीच तनाव उत्पन्न भएको छ । नगरपालिकाले पैनी कायम गर्ने उद्देश्यले आज बिहानदेखि सञ्चालन गरेको अभियानमा अवरोध र विवाद [ ... ]