अर्जुनधारामा वैशाख २६ गते आमन्त्रित कराते प्रतियोगिता हुने
शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका ९ स्थित बाह्रघरे सितोरियो कराते डोजोको आयोजनामा यही वैशाख २६ गते प्रथम उपप्रमुख कप अन्तराष्ट्रिय आमन्त्रित कराते प्रतियोगिता २०८३ हुने भएको छ । स्थानीय गार्गी वाङमय प्रतिष्ठानको खेलमैदानमा सञ्चालन [ ... ]