आयोजक निलो र दमक बिर्तामोड भेट्रान्सको सेमिफाइनलमा
बिर्तामोड । झापाको बिर्तामोडमा जारी चौथो बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगितामा आज भएको खेलबाट आयोजक निलो र दमक भेट्रान्स क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । डोमालाल राजवंशी रंगशालामा भएको पहिलो खेलमा मोरङको ढल्कियो जोवन भेट्रान्समाथि [ ... ]