बिर्तामोडका १३ सहित आज झापामा ५९ जना संक्रमित थपिए

न्यूज सञ्जाल १७ कार्तिक २०७७, सोमबार १७:२८

झापा । पछिल्लो २४ घण्टाभित्र झापामा ५९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । संक्रमितमध्ये २४ महिला र ३५ पुरुष छन् । सबैभन्दा बढी कनकाई नगरपालिकामा १४ जना संक्रमित थपिए । कनकाईमा ५ महिला र ९ पुरुष, बिर्तामोडमा ७ महिला ...

प्रदेश १ मा आज २५९ संक्रमित थपिए, ४४९ जना डिस्चार्ज

न्यूज सञ्जाल १७ कार्तिक २०७७, सोमबार १७:१६

विराटनगर । प्रदेश १ मा आज २५९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ९२, मोरंगमा ८०, झापामा ६१, उदयपुर, ते¥हथुम, संखुवासभा, इलाम र ओखलढुङ्गामा २-२, धनकुटा, भोजपुर र ताप्लेजुङ १-१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास ...

सोमबार थपिए २९३३ कोरोना संक्रमित, एकैदिन २४ को मृत्यु

न्यूज सञ्जाल १७ कार्तिक २०७७, सोमबार १७:०८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा १३ हजार ४४६ जनाको पीसीआर ...

२४ घण्टामा ३१५० कोरोना संक्रमित डिस्चार्ज

न्यूज सञ्जाल १७ कार्तिक २०७७, सोमबार १७:०१

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ३७ हजार ९९२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या ...

झापामा थप २ जना कोरोना संक्रमितको मृत्यु

न्यूज सञ्जाल १७ कार्तिक २०७७, सोमबार ०८:१९

बिर्तामोड । कोरोना संक्रमणबाट झापामा थप २ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा एक जना पुरुष र एक जना महिला रहेकी छन् । मृत्यु हुने महिला स्वास्थ्यकर्मी हुन् । आज बिहान मृत्यु हुनेमा बिर्तामोड ५ का ६२ वर्षिय देवीप्रसाद ...

अहिले साँझ दमकमा फेरि एक संक्रमितको मृत्यु

न्यूज सञ्जाल १६ कार्तिक २०७७, आईतवार १९:०२

दमक । आइतबारमात्र ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको रिपोर्ट आएको दमक नगरपालिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । आज (आइतबार) साँझ फेरि एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै आज दमकमा कोरोना भाइरस ...

झापामा आइतबार कोरोनाबाट थप ४ को मृत्यु

न्यूज सञ्जाल १६ कार्तिक २०७७, आईतवार १७:५६

झापा । कोरोना भाइरसको सङ्क्रमणबाट आज एकैदिन झापामा थप चार जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक-एक जना पुरुष रहेका छन् । मृत्यु हुनेमा दमक नगरपालिकाका दुई , कमल गाउँपालिका र ...

दमकका ४५ सहित आज झापामा ७६ जना संक्रमित थपिए

न्यूज सञ्जाल १६ कार्तिक २०७७, आईतवार १७:१६

झापा । पछिल्लो २४ घण्टाभित्र झापामा ७६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३१ महिला र ४५ जना पुरुष छन् । सबैभन्दा बढी दमक नगरपालिकाका ४५ जना रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार दमक नगरपालिकामा आज २० ...

आइतबार प्रदेश १ मा ३५७ जना कोरोना संक्रमित थपिए

न्यूज सञ्जाल १६ कार्तिक २०७७, आईतवार १७:०१

विराटनगर । प्रदेश नं. १ मा आज ३५७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १८३, झापामा ६९, सुनसरीमा ५३, उदयपुरमा १५, धनकुटामा ५, इलाममा ४, ओखलढुङ्गा, संखुवासभा, ते¥हथुम र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका २४ जना रहेको सामाजिक ...

कोरोनाले एकैदिन २३ को मृत्यु, २४ घण्टामा थपिए २८२४ कोरोना संक्रमित

न्यूज सञ्जाल १६ कार्तिक २०७७, आईतवार १६:४३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा ...

1 67 68 69 70 71 101
×