कोरोनाबाट आज मेचीनगरकी महिलाको मृत्यु
झापा । झापाको मेचीनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका १० की ४२ वर्षिया सकुन्तला भुजेल रहेकी छन् । उनको आज बिहान ५ः५० बजे नोवेल हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासको ...