अर्जुनधारा, भद्रपुर र दमकमा आज थपिए ११ कोरोना संक्रमित
झापा । पछिल्लो २४ घण्टामा झापामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ५ महिला र ६ पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुरमा ४ जना , अर्जुनधारामा २ जना र दमकमा ५ जनामा संक्रमण ...