झापा अर्जुनधाराका एक शिक्षकमा संक्रमण पुष्टि
झापा । अर्जुनधारा नगरपालिका वडा नम्बर ४ का एक व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी पुरुष हुन् । विराटनगरको न्यूरो हस्पिटलमा उपचारका लागि परिवारले लगेको अवस्थामा संक्रमण पुष्टि भएको बताइएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका ...