सर्पले डसेर घोडामारीकी ४१ वर्षीया कमलाको मृत्यु
झापा । सर्पले डसेर झापा बाह्रदशी ५ घोडामाराकी एक महिलाको मृत्यु भएको छ । शुक्रबार साँझ ६ः३० बजे घोडामाराकी अन्दाजी ४१ वर्षीया कमला न्यौपानेलाई सर्पले डसेको थियो । स्थानीय प्रकाश न्यौपानेकी श्रीमती कमलाको आफ्नै गाईगोठमा गाई बाँध्ने क्रममा दाहिनेपट्टिको ...