शिवसताक्षी १ मा ५४ मत हराएपछि निर्वाचन अधिकृतलाई कारबाही
झापा । झापाको शिवसताक्षी नगरपालिकाको मतगणनामा विवाद भएपछि निर्वाचन अधिकृतलाई कारबाही गरिएको छ । कारबाहीस्वरुप शिवसताक्षीमा खटिएका निर्वाचन अधिकृत ऋषि पौडेललाई फिर्ता बोलाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । शिवसताक्षी १ मा ५४ मत हराएपछि विवाद उत्पन्न भएको हो ...