अर्जुनधारा १ मा कसले कति मत पाए ?
अर्जुनधारा । गठबन्धनका उम्मेद्वार उपेन्द्र बस्नेत अर्जुनधारा नगरपालिका वडा नम्बर १ को अध्यक्ष पदमा विजयी हुँदा अन्य परिषद् सदस्यमा भने नेकपा एमालेका उम्मेद्वार विजयी बनेका छन् । यस वडामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमुक्ति पार्टीबीच गठबन्धन थियाे ...