दशी प्रमाणसहित सीमा विवाद टुंग्याउन कांग्रेस नेता पौडेलको सुझाव
बिर्तामोड । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल सरकारले सीमा विवाद देखिएको ठाउँको दशी प्रमाण सुरक्षित गरेर समाधानका लागि प्रधानमन्त्रीस्तरबाट भारतसँग वार्ता गर्न सरकारलाई सुझाव दिनुभएको छ । नेपाल प्रेस युनियन झापाको आयोजनामा विर्तामोडमा आज सम्पन्न पत्रकार भेटघाटमा बोल्दै ...