सांसद साँवाले चुनावमा गरेको प्रतिवद्धता समयमै पूरा गर्ने
विनोद सापकोटा, झापा । सांसद एलपी साँवा लिम्बुूे बाँकी रहेको तीन वर्षमा निर्वाचनताका मतदातालाई दिएको आश्वसन पूरा गर्ने दाबी गरेका छन् । बितेको दुई वर्षमा घोषणापत्रमा जारी गरिएका ६० प्रतिशत बाचा पूरा गरेको र बाँकी रहेको ३ वर्षमा ४० प्रतिशत ...