सरकार संस्थागत भ्रष्टाचारमा फसेको आरोप
मेचीनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका केन्द्रीय प्रवक्ता सगुनसुन्दर लावतीले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार संस्थागतरुपमा भ्रष्टचारमा फसेको आरोप लगाएका छन् । नेता लावतीले मुलुकमा अहिले भ्रष्टचार र वेथिति बढेको, देश आर्थिक रुपमा जर्जर हुँदै गएको आरोप समेत लगाए ...