प्रहरी चौकी कब्जा गर्ने विप्लब माओबादीको प्रयास असफल
सोलुखुम्बु । सोलुखुम्बुको एक प्रहरी चौकी कब्जा गर्ने विप्लब माओबादीको प्रयास असफल भएको छ । गएराति महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्ने प्रयास असफल भएको हो । मध्यराति १२ बजेको समयमा २५–३० जनाको विप्लब माओबादीका कार्यकर्ता चौकी ...