इटहरीका मेयरलाई कारबाही गर्न सांसदहरुको माग
काठमाण्डौ । प्रतिनिधि सभाका सांसदहरुले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसदहरु सितादेवी यादव, विन्दा पाण्डे र लक्ष्मी परियारले महिलामाथि अपमानजन्य अभिव्यक्ति दिएका मेयर चौधरीमाथि तत्काल कारबाही गर्न सरकारसँग ...