थ्री स्टारको सेमिफाइनल भेट आर्मीसँग
काँकरभिट्टा । नेपाली राष्ट्रिय टोलीका रक्षक अनन्त तामाङको गोल मद्दतले यहाँ जारी मेची नेत्रालय मेचीनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । माइभ्याली एफसी इलामलाई मंगलबारको अन्तिम क्वार्टरफाइनल खेलमा १–० गोलअन्तरले पराजित गर्दै अन्तिम सेमिफाइनलमा थ्री स्टारले आर्मीसँगको भेट पक्का गरेको ...