मेचीनगर गोल्डकप : धरानले आर्मीसँग भिड्दै
काँकडभिट्टा । झापाको काँकडभिट्टामा जारी चौथो मेची नेत्रालय मेचीनगर गोल्डकपमा आज धरान एफसी सुनसरीले विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ । खेल अपराहन्न ४ बजेबाट काँकडभिट्टा माविको खेलमैदानमा सुरु हुनेछ । विजयी हुने टोली सेमिफाइनल पुग्नेछ । यसै साता सम्पन्न ...