टाइब्रेकरमा थ्रीस्टार भाग्यमानी, पुलिस बाहिरियो

न्यूज सञ्जाल २२ फाल्गुन २०७५, बुधबार १८:११

झापा । विभागीय टोली नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा ३—० गोलअन्तरले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब जारी चौथो झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बुधबार सम्पन्न प्रतिस्पर्धात्मक तेस्रो क्वार्टरफाइनल खेलमा निर्धारित समय गोलरहित बराबरी भएपछि निर्णयका ...

थ्री स्टार र पुलिस भिड्दै

न्यूज सञ्जाल २२ फाल्गुन २०७५, बुधबार ११:५०

बिर्तामोड । जारी चौथो झापा गोल्डकपमा आज थ्री स्टार र विभागीय टोली नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन् । विजयी हुने टिम सेमीफाइनलमा प्रवेश गर्नेछ । दिउँसो ३ बजेपछि बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय टोलीका खेलाडीहरु समेत रहेका यी ...

दाउफिन्सले झापा गोल्डकप खेल्ने

न्यूज सञ्जाल २२ फाल्गुन २०७५, बुधबार ११:४६

झापा । झापा गोल्डकपमा दाउफिन्स एफसी क्यामरुनले सहभागिता जनाउने भएको छ । गोल्डकप आयोजक समितिले यसअघि मनाङ मस्र्याङ्दी क्लबलाई टाइसिटमा समेटेको थियो तर एएफसी कपको तयारीका लागि समय अभाव हुने भएपछि दाउफिन्सलाई समेटिएको हो । ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङको ...

एपिएफ बाहिरियो, आर्मी सेमिफाइनलमा

न्यूज सञ्जाल २१ फाल्गुन २०७५, मंगलवार १७:५१

झापा । विभागीय टोली त्रिभुवन आर्मी क्लब जारी चौथो झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । शसस्त्र प्रहरीको एपीएफ क्लबलाई ३—० गोलअन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार सम्पन्न प्रतिस्पर्धात्मक दोस्रो क्वार्टरफाइनल खेलमा आर्मीले ...

सशस्त्र प्रहरी र आर्मी भिड्ने

न्यूज सञ्जाल २१ फाल्गुन २०७५, मंगलवार १०:०८

बिर्तामोड । जारी चौथो झापा गोल्डकपमा आज दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरीको एपीएफ क्लब भिड्दैछन् । विजयी हुने टिम सेमीफाइनलमा प्रवेश गर्नेछ । दिउँसो ३ बजेपछि बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय टोलीका फरवार्ड भरत ...

हङकङमाथि जीत निकाल्दै झापा ११ सेमिफाइनलमा

न्यूज सञ्जाल २० फाल्गुन २०७५, सोमबार १८:१३

बिर्तामोड । पाहुना टोली हङकङ नेप्लिज एकाडेमीलाई १–० गोलले पछि पार्दै आयोजक मग मग झापा ११ एफसीले मगमग झापा गोल्डकपको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । डोमालाल रंगशालामा सोमबार भएको खेलमा झापा ११ को जीतका लागि कप्तान कर्ण लिम्बूले ...

झापा ११ र हङकङ नेप्लिज टिम भिड्दै

न्यूज सञ्जाल २० फाल्गुन २०७५, सोमबार ११:४१

बिर्तामोड । जारी चौथो झापा गोल्डकपमा आज आयोजक झापा ११ एफसी र हङकङ नेप्लिज एकाडेमी आमनेसामने हुँदैछन् । विजयी हुने टिम सेमीफाइनलमा प्रवेश गर्नेछ । दिउँसो २ः३० बजेपछि बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा प्रतिस्पर्धा हुनेछ । कर्ण लिम्बूको कप्तानीमा मैदान प्रवेश गर्ने ...

झापा गोल्डकप : एपीएफको आर्मीसँग

न्यूज सञ्जाल १९ फाल्गुन २०७५, आईतवार १८:३३

बिर्तामोड । तनावपूर्ण खेलमा जीत दर्ता गर्दै सशस्त्र प्रहरीको एपीएफ टिम यहाँ जारी चौथो मग मग झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मोरङ ११ लाई १–० गोलअन्तरले पराजित गर्दै एपीएफले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । उसले त्रिभुवन आर्मीसँग ...

झापा गोल्डकपमा खेलाडीलाई दुर्घटना बिमा

न्यूज सञ्जाल १९ फाल्गुन २०७५, आईतवार ११:५३

बिर्तामोड । मग मग झापा गोल्डकपमा सहभागी हुने खेलाडीको दुर्घटना बिमा गरिएको छ । आयोजक झापा गोल्डकप र प्रिमियर इन्सुरेन्स कम्पनी नेपालबीच खेलाडी तथा अफिसियलको दुर्घटना बिमाबारे सम्झौता भएको हो । सम्झौताअनुसार प्रत्येक खेलाडी तथा अफिसियलका लागि ५ लाखका दरले ...

मोरङ ११ ले एपीएफको सामना गर्दै

न्यूज सञ्जाल १९ फाल्गुन २०७५, आईतवार ११:५१

झापा । जारी चौथो मगमग झापा गोल्डकपमा आज मोरङ ११ फुटबल क्लबले विभागीय टोली शसस्त्र प्रहरीको एपीएफ क्लबको सामना गर्दैछ । दिउँसो २ बजेपछि बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा हङकङसहित १० टिम सहभागी छन् । आयोजक झापा ...

1 315 316 317 318 319 325
×