सहारालाई हराउदै एपिएफ क्वाटरफाइनलमा

न्यूज सञ्जाल ९ फाल्गुन २०७५, बिहीबार २१:२८

पोखरा / आयोजक सहारा क्लब पोखराको चुनौती सडनडेथमा समाप्त पार्दै विभागीय नेपाल एपीएफ क्लब पोखरामा बिहीबारबाट शुरु भएको १७औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा एपएिफले आयोजकमाथि सडनडेथमा ५–४ को ...

राष्ट्रिय महिला फुटबल टोलीलाई पूर्वमा स्वागत

न्यूज सञ्जाल ८ फाल्गुन २०७५, बुधबार १९:५२

काकरभिट्टा । भारतको उडिसामा भएको हिरो कप फुटबल प्रतियोगिताको उपबिजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सोमबार काकरभिट्टामा विभिन्न संस्थाहरुले स्वागत गरेका छन् । काकरभिट्टा माविको खेलमैदानमा एन्फाका सह–सचिब निरज खड्गी, झापा जिल्ला फुटबल संघ, काकरभिट्टा भेट्रान फुटबल क्लब, नेपाल ...

धाइजन चारआलीलाई लक्ष्मीपुर भेट्रानको उपाधि

न्यूज सञ्जाल ५ फाल्गुन २०७५, आईतवार ०९:२९

बिर्तामोड । तेस्रो लक्ष्मीपुर भेट्रान फुटबल कपको उपाधि धाइजन चारआली भेट्रान क्लबले चुमेको छ । कनकाई नगरपालिका ८ स्थित लक्ष्मीपुरमा शनिबार सम्पन्न फाइनल खेलमा दमक लखनपुर भेट्रान क्लबलाई १–० गोलले पराजित गर्दै धाइजन चारआलीले उपाधि रक्षा गरेको हो । खेलको ...

झापा-११ को जितमा कर्ण नायक

न्यूज सञ्जाल ५ फाल्गुन २०७५, आईतवार ०८:०२

बुटवल । मोफसल कै प्रतिष्ठित र पुरानो मध्ये एक २१ औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिता शनिबारदेखि शुरु भएको छ । बुटवल स्थित एन्फा एकेडेमीको मैदानमा भएको उद्घाटन खेलमा झापा–११ ले विजयी शुरुवात गर्यो । बिजयी शुरुवात गर्ने क्रममा झापाले ...

दाफिन्स बुढासुब्बा गोल्डकप च्याम्पियन

न्यूज सञ्जाल ५ फाल्गुन २०७५, आईतवार ०७:५६

धरान । दाफिन्स एफसी, क्यामरुनले धरानमा सम्पन्न रेडबुल २१ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि जितेको छ । दाफिन्सको यो लगातार दोस्रो उपाधि हो । यसअघि अफ्रिकी टोलीले भर्खरै पोखरामा सम्पन्न मनकामना केबलकार पोखरा कपको उपाधि जितेको थियो । शनिबार ...

उपाधिका लागि नेपाल र म्यानमार भिड्दै

न्यूज सञ्जाल ३ फाल्गुन २०७५, शुक्रबार ११:२८

काठमाडौं । नेपाली महिला राष्ट्रिय टोली भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकपको उपाधिका लागि शुक्रबार म्यानमारसँग खेल्दैछ । खेल नेपाली समयानुसार साँझ ६:१५ बजे सुरु हुनेछ । नेपाल समूह उपविजेताको रुपमा फाइनल पुगेको हो । पहिलो खेलमा म्यानमारसँग ३-० को फराकिलो अन्तरले ...

हिरो गोल्डकप फुटबलमा नेपालको लगातार दोस्रो जित

न्यूज सञ्जाल १ फाल्गुन २०७५, बुधबार १९:२१

काठमाडौं । भारतको उढिसामा जारि हिरो गोल्डकप फुटबलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली जित हात पार्न सफल भएको छ । खेलमा नेपालका लागि अनिता बस्नेतले पहिलो हाफको ४१ औ मिनेटमा गोल गर्न सफल भइन । त्यस्तै  दोस्रो हाफमा सावित्रा भण्डारीले ...

इरानमाथि जित्नैपर्ने नेपाललाई दबाब

न्यूज सञ्जाल १ फाल्गुन २०७५, बुधबार ११:१५

झापा । भारतमा जारी महिला गोल्डकपको सुमहको अन्तिम खेलमा नेपालले आज इरानसँग खेल्दैछ । कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउसो सवा चार बजेबाट खेल सुरु हुनेछ । नेपाललाई प्रतियोगिताको फाइनलमा पुग्न आजको खेल जित्ने पर्ने दबाव रहेको छ । ...

भारतविरुद्ध नेपालको ऐतिहासिक जीत

न्यूज सञ्जाल २९ माघ २०७५, मंगलवार १२:२७

काठमाडौं । सोमबार हिरो गोल्डकपतर्फ आफ्नो दोस्रो खेलमा नेपालले आयोजक भारतलाई २–१ ले हराउँदै ऐतिहासिक जित समेत दर्ता गर्यो । गोलनेपालका अनुसार अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालले भारतलाई हराएको यो पहिलोपल्ट हो । नेपालले यो ऐतिहासिक उपलब्धी पूर्व राष्ट्रिय कप्तान तथा ...

नवयुग र जुडोकी देविका उत्कृष्ट खेलाडी, सुब्बालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

न्यूज सञ्जाल २६ माघ २०७५, शनिबार २०:२५

झापा । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ र जुडोकी देविका खड्का झापा स्पोर्टस् अवार्ड २०७४ बर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च झापाले शनिबार साँझ बिर्तामोडमा गरेको दोस्रो संस्करणको ‘झापा स्पोर्टस अवार्ड—२०७४’ मा नवयुगले उत्कृष्ट पुरुष ...

1 317 318 319 320 321 325
×