झापाको जीतमा सञ्जोग बने नायक

न्यूज सञ्जाल १८ फाल्गुन २०७५, शनिबार १९:०८

बिर्तामोड । मगमग झापा गोल्डकपको चौथो संस्करणमा मगमग झापा ११ ले पोखराको सहारा क्लबलाई २–० गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । झापाले क्वाटरफाइनलमा हङकङ नेप्लीज एकाडेमी क्लबसँग प्रतिष्पर्धा गर्नेछ । झापाको जितका लागि सब्सिच्युट खेलाडी सञ्जोग राई नायक बने ...

झापा ११ र सहाराको दोस्रो भेट

न्यूज सञ्जाल १७ फाल्गुन २०७५, शुक्रबार १७:२७

बिर्तामोड । मग मग झापा गोल्डकपको उद्घाटन खेलमा झापा ११ एफसी र पोखराको सहारा क्लबले जीत दर्ता गर्ने बिश्वासका साथ मैदान प्रवेश गर्ने बताएका छन् । आयोजकका तर्फबाट शुक्रबार आयोजित प्रि–म्याच कन्फरेन्समा दुवै टिम क्याप्टेन र कोचले त्यस्तो दाबी गरेका ...

झापा गोल्डकप : झापा ११ ले सहारासँग भिड्ने

न्यूज सञ्जाल १७ फाल्गुन २०७५, शुक्रबार १२:२२

बिर्तामोड । झापा गोल्डकप आयोजक समितिले चौथो संस्करणको टाइसिट शुक्रबार सार्वजनिक गरेको छ । सहभागी टिमहरुमा झापा ११ सँगै सहारा क्लब पोखरा, थ्री स्टार क्लब, मनाङ मस्र्याङ्दी क्लब, एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, मोरङ ११, रुपन्देही ११ र हङकङ नेप्लिज ...

झापा गोल्डकपलाई मग मगको साथ

न्यूज सञ्जाल १५ फाल्गुन २०७५, बुधबार १८:५९

रमेश समदर्शी बिर्तामोड । झापा गोल्डकपको चौथो संस्करणको तयारी अन्तिम भएको छ । फागुन १८ गतेदेखि सुरु हुने प्रतियोगिताको मुल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गर्दै तयारी अन्तिम पुगेको जनाएको हो । काठमाडौँबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा ...

संघसंस्थाबाट झापा गोल्डकपलाई ८० लाखको प्रतिबद्धता

न्यूज सञ्जाल १४ फाल्गुन २०७५, मंगलवार १५:११

बिर्तामोड । मगमग झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको चौथो संस्करणका लागि करिब ८० लाख रुपैयाँ सहयोगको प्रतिबद्धता जुटेको छ । यही फागुन १८ गतेबाट २७ गतेसम्म सञ्चालन हुने नेपालकै सर्वाधिक दर्शक उपस्थित रहने झापा गोल्डकपमा व्यापारिक प्रतिष्ठानहरुले सहयोगप्रति ...

वेष्टइन्डिजमा सन्दीपलाई ‘ब्रेकथ्रु स्टार अवार्ड’

न्यूज सञ्जाल १४ फाल्गुन २०७५, मंगलवार १२:५७

काठमाडौँ । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेष्टइन्डिजको क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन् । गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने अवार्डअन्तर्गत सन्दीपले उक्त अवार्ड हात पार्न सफल भएका हुन् । गत सिजन आइपिएलका ...

झापा गोल्डकपबारे राजनीतिक दल र स्थानीय संघसंस्थासँग छलफल

न्यूज सञ्जाल १३ फाल्गुन २०७५, सोमबार १५:०४

बिर्तामोड । झापा गोल्डकप आयोजक समितिले जनप्रतिनिधि, राजनीतिक दल र स्थानीय सामाजिक संघसंस्थाहरुसँग छलफल गरेको छ । सोमबार बिर्तामोडमा आयोजक समितिले गोल्डकपको चौथो संस्करणका बारेमा बृहत छलफल गरेको हो । गोल्डकपको दिगोपना, सबैको सहभागितामा, अक्षयकोष लगायतका विषयमा छलफल गरिएको थियो ...

ग्यालेक्सीका ललित भए दोस्रो नेपाल च्याम्पियन

न्यूज सञ्जाल १२ फाल्गुन २०७५, आईतवार १२:२२

धरान । ग्यालेक्सी फिटनेस झापाका ललित धिमालले दोस्रो नेपाल च्याम्पियन राष्ट्रियव्यापी शारीरिक सुगठन प्रतियोगिताको उपाधि चुमेका छन् । धरानको सभागृहमा शनिबार साँझ सम्पन्न फाइलन राउण्डमा चार प्रतिस्पर्धीलाई उछिन्दै धिमालले १ लाख ५० हजार रुपैयाँसहित ट्रफी जिते । धिमाल ७५ केजी तौल ...

इलामका महिला फुटबल खेलाडीको बिदाइ

न्यूज सञ्जाल ११ फाल्गुन २०७५, शनिबार १५:४८

इलाम । आठौँ राष्टिय खेलकुद अन्तरगत प्रदेश नम्बर १ को छनौट प्रतियोगितामा सहभागी हुन जाने इलामका महिला फुटबल खेलाडीहरुलाई शनिबार बिदाइ गरिएको छ । इलामको रोङस्थित कुटिडाँडामा आयोजित बिदाइ कार्यक्रमका बीच सहभागी हुन जाने खेलाडीहरुलाई पोषाक तथा टिकाखदा लगाएर बिदाइ गरिएको ...

कर्मचारी र प्रशिक्षक खेल संघमा आबद्ध भए बर्खास्त हुने

न्यूज सञ्जाल ११ फाल्गुन २०७५, शनिबार १४:१८

काठमाडौं– युवा तथा खेलकूद मन्त्रालयले खेलकुद क्षेत्रको विकास गर्न तयार गरेको विधेयकमा राष्ट्रिय खेलकूद परिषद् (राखेप)का कर्मचारी र प्रशिक्षक खेल सङ्घमा आबद्ध हुन नपाइने प्रावधान समेटिएको छ। मन्त्रालयले तयार गरी राष्ट्रियसभामा पेश गरेको ‘खेलकूदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५’ मा ...

1 316 317 318 319 320 325
×