आईआईएचटी आठौँ वर्षमा
झापा । बिर्तामोडस्थित आईआईएचटी झापा नेपालले शुक्रबार आफ्नो ८औँ स्थापना दिवस मनाएको छ । २०६९ सालबाट सञ्चालनमा आएको आईआईएचटीले स्थापनाकालदेखि नै आईआईएचटी बेङ्लोर भारतको सम्बन्धन लिएर कम्प्युटर तथा मोबाइलसम्बन्धी दक्ष प्राविधिक उत्पादन गर्दै आएको छ । स्थापना दिवसको विशेष कार्यक्रममा ...