प्रदेश १ मा ४४१ डिस्चार्ज, ३६८ संक्रमित थपिए
विराटनगर । प्रदेश १ मा आज ४४१ जना डिस्चार्ज भएका छन् । होम आइशोलेसनबाट ४३५ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ६ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ७५६ पुगेको छ । प्रदेश १ ...