अर्जुनधारा ३ र ९ का थप दुई व्यक्तिमा संक्रमण पुष्टि
झापा । अर्जुनधारा नगरपालिकाका दुई वडामा थप कोरोना संक्रमण पुष्टि भएको छ । अर्जुनधारा ३ र ९ नम्बर वडाका दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । यसअघि खुदुनाबारीका व्यक्तिमा संक्रमण पुष्टि भएका व्यक्तिको परिवारका थप एक सदस्यमा संक्रमण पुष्टि भएको ...