स्पोर्टस् अवार्डको मनोनयनमा को–को परे ?
बिर्तामोड । झापा स्पोर्टस् अवार्ड २०७४ का लागि मनोनयनमा परेका अन्तिम तीन जना खेलाडीको नाम सार्वजनिक भएको छ । स्व. आशिषविक्रम नेम्बाङको स्मृतिमा गत वर्षदेखि सुरु झापा स्पोर्टस् अवार्डमा यसवर्ष फुटबल खेलबाट बढी खेलाडी मनोनयनमा परेका छन् । आयोजक नेपाल ...