लक्ष्मीपूजाको रात यसरी आफैँ खटिए कुलमान घिसिङ
काठमाडौं । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत् उच्च माग (पिक डिमाण्ड) १०८९ मेगावाट पुगेको छ । यसवर्ष संघीय राजधानी काठमाडौं उपत्यकाको मात्रै पिक डिमाण्ड ३३१ मेगावाट रेकर्ड गरिएको छ । प्राधिकरणले लक्ष्मी पूजाको दिन आइतबार साँझ साढे ६ बजे ...