बिर्तामोड । झापामा कोरोनाको संक्रमण बढ्दै गएपछि बिर्तामोड नगरपालिकाले भोलि बिहीबारदेखि नगर क्षेत्र सिल गर्ने निर्णय गरेको छ ।
आज सम्पन्न बिर्तामोड नगरपालिकाको बोर्ड र कोरोना रोकथाम तथा उपचार समितिको संयुक्त बैठकले बिहीबार राति १२ बजेदेखि बिर्तामोड क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।
बिर्तामाेडका मेयर ध्रुवकुमार सिवाकाेटीसँगकाे कुराकानी :
भिडियाे : सूर्याेदय टेलिभिजन