अर्जुनधारामा बृद्धको हत्या आरोपमा रविन लिम्बू पक्राउ
झापा । झापाको अर्जुनधारामा एक बृद्धको हत्या गरेको आरोपमा स्थानीय रविन लिम्बूलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ । शनिबार साँझ ७ बजेतिर अर्जुनधारा ७ मा पर्ने दाहाल चोकस्थित सडकमा स्थानीय अन्दाजी ७० वर्षीय [ ... ]