भारतीय चिठ्ठा र नगदसहित काँकरभिट्टाबाट गेलु शेर्पा पक्राउ
झापा । प्रतिबन्धित भारतीय चिठ्ठा र नगदसहित मेचीनगरमा एकजना पक्राउ परेका छन् । शनिबार बिहान ११ बजे मेचीनगर ६ काँकरभिट्टा बस्ने ४५ वर्षीय गेलु शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा तथा इलाका ...