झापाको शनिश्चरेमा खुल्यो लोटस एजुकेशन, छुटकाे अफर
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका–८ स्थित शनिश्चरेमा एउटै छानामुनि विभिन्न सेवा दिने उद्देश्यले लोटस इन्टरनेशनल एजुकेसन प्रालि शुक्रबारदेखि सञ्चालनमा आएको छ। लोटसले विभिन्न सीपमूलक तथा व्यावसायिक तालिम प्रदान गर्ने जनाएको छ । लोटसले कम्प्युटरका विभिन्न आधारभूत तथा विशिष्ट कोर्स, ...