आमा नै तीर्थ
जानुका ढुंगाना सृष्टिको आदि र अन्त्य दुवै आमा हुन्। हामी उभिएको यो धर्ती, जसलाई हामी जननी भन्छौँ, उसले जसरी हरेक प्राकृतिक उथलपुथल, घटना-दुर्घटना र मानवीय क्रियाकलापहरूलाई चुपचाप सहेर सिङ्गो सृष्टिलाई धानेको छ, ठ्याक्कै त्यसैगरी एउटी आमाले घरको सम्पूर्ण जिम्मेवारीलाई आफ्नो ...