अर्जुनधाराका ११वटै वडामा जेईविरुद्ध खोप अभियान सुरु
शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका क्षेत्रमा जापानिज इन्सेफ्लाइटिस (जेई)विरुद्धको खोप अभियान शुक्रबारदेखि सुरु भएको छ । अर्जुनधारा ७ स्थित अरुणोदय आधारभूत विद्यालयमा एक संक्षिप्त कार्यक्रमका बीच नगर प्रमुख बलदेवसिंह गोम्देनले खोप लगाएर अभियानको उद्घाटन गरेका थिए । यससँगै नगरका ...