उज्ज्वलको रातो घरदेखि धरानका भीरपखेरा…
- उदय मेन्याङ्वो लिम्बू भूकम्पले अस्तव्यस्त भएको देशलाई आबुधाबीबाट नियाल्दै बसेको केही दिनमात्र भएको थियो। सामाजिक सञ्जालमा 'विवेकशील नेपाली'ले गरेका कामको प्रशंसा पनि बढ्दै थियो। भूकम्प र भारतको अघोषित नाकाबन्दीले देश शिथिल भएको समयमा पनि पुकार बम र मिलन ...