महारानीगञ्ज माविमा ११६ जना नयाँ विद्यार्थीलाई स्वागत
झापा । अर्जुनधारा नगरपालिका ११ मा रहेको महारानीगञ्ज माविमा नवआगन्तुक विद्यार्थीलाई आज एक कार्यक्रमका बीच स्वागत गरिएको छ । यसै शैक्षिक सत्रमा भर्ना भएका ११६ जना विद्यार्थीलाई खदा पहिर्याएर स्वागत गरिएको हो । कक्षा नर्सरीदेखि कक्षा १० सम्म यसै ...