भोजपुर । भोजपुरको जरायोटार होल्डिङ सेन्टरमा रहेका ५ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ । उनीहरुको उमेर १७, १९, २९, ३०, ३२ वर्षका रहेको छ ।

उनीहरु भारतबाट रुपन्देन्हीको सुनौली नाका हुदै १३ गते भोजपुर आइपुगेका हुन् । सबै जना षडानन्द नगरपालिका रहेका छन् ।