झापा । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता झापा गोल्डकप सोमबारदेखि सकिएको छ । अर्थात् झापा गोल्डकपको पाँचौ संस्करण सकिएको हो ।

 

पाँचौ संस्करणमा पनि तीन पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब हाबी भयो । उसले चौँथोपटक उपाधि उचाल्यो । तर, पाँचौ पटकसम्म फाइनल यात्रा तय गरेको घरेलु टोली झापा ११ एफसी सधैँ स्तब्ध बन्दै उपविजेतामा सीमित बनेको छ ।

 

हेरौँ, तस्वीरमा फाइनल भिडन्त ।